बाढी-पहिरोको असर: पृथ्वी राजमार्ग बन्द हुँदा मकवानपुरका वैकल्पिक सडकमा सवारीसाधनको चाप
बाढी-पहिरोका कारण पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन-काठमाडौँ खण्ड बन्द भएपछि त्यसको प्रत्यक्ष असर मकवानपुरका वैकल्पिक सडकमा परेको छ।नारायणगढ हुँदै काठमाडौँ जाने मुख्य सडक बन्द भएपछि सवारीसाधन हेटौँडा हुँदै वैकल्पिक मार्गतर्फ मोडिएका हुन्। जसका कारण सीमित क्षमताका सडकमा सवारीको चाप बढेको हो।भदौ १० गते रसुवाको भोटेकोसीमा र त्यसपछि त्रिशूलीमा पटक-पटक आएको बाढीले पृथ्वीराजमार्गका विभिन्न स्थानमा कटा
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







